Nepali Calendar 2081 | हाम्रो नेपाली पात्रो २०८१ | Hamro Nepali Patro
समाचार बुलेटिन
कतारका राजाको भ्रमणमा भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको ऐतिहासिक भ्रमणले कतारमा रहेका नेपाली श्रमिकको हितका लागि महत्वपूर्ण आयाम हुनेछ : दूतावास
+ 1
कस्तो देश हो कतार ? को हुन् नेपाल आउन लागेका अमिर ?
लगातार दोस्रो दिन सुनको मूल्यमा भारी गिरावट
आईपीएलमा लेगस्पिनर चहलले बनाए कीर्तिमान
मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, १० जनाको मृत्यु
गाजाको खान युनिस अस्पतालको सामूहिक चिहानबाट दुई सयभन्दा बढी शव फेला
+ 2
सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि
कतारका अमिर आज नेपाल आउँदै, नेपालभर सार्वजनिक बिदा
कतारी राजाको नेपाल भ्रमणमा ‘क’ श्रेणीको सुरक्षा
बलात्कार कसुरमा १० वर्ष कैद, ५ लाख जरिवाना
+ 3
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई, चारवटै सुरक्षा निकाय परिचालन
+ 2
 कतारका अमिरको नेपाल भ्रमण :  कतारलाई २ हात्ती उपहार दिइने  
+ 1
गोदावरीको दृश्य : देउवा–ओलीको नरम सम्बोधन, एमाले रिझाउने प्रचण्ड प्रयास
+ 2
अमेरिकी दबाबले इरानमा ठूलो हमला गर्ने योजनाबाट पछि हट्यो इसराइल
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
कतारका राजा नेपाल आउँदै, भोलि सार्वजनिक बिदा
+ 2
सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र ढकालको इजलासको आठौँ नम्बरमा
+ 1
इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने
+ 3
दक्षिण कोरियाले युक्रेनलाई सस्तो ब्याजमा ऋण दिने
+ 2
सन्दीपको पेसी आजपनि, गाउँपालिकाले पठायो उच्चले मागेको विवरण
मन्त्रिपरिषदको बैठक आज बस्दै, अध्यादेश ल्याउने तयारी
अभिनेता पंकज त्रिपाठीका भेनाजुको सडक दुर्घटनामा मृत्यु, दिदी घाइते
कतारसँग नयाँ श्रम सम्झौता गर्ने सरकारको तयारी
+ 1
हरिनास गाउँपालिका अध्यक्ष मानन्धरले दिए फेसबुकमा राजिनामा
+ 3
नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
राजनीतिक दल नत्यागे शिक्षकहरूलाई पदबाटै हटाउने चेतावनी
+ 1
युक्रेनको महत्त्वपूर्ण सहर नजिकै पुग्यो सेना, गाउँमाथि कब्जा
+ 4
कतारका अमिर ८० जनाको नेतृत्व गर्दै मंगलबार काठमाडौं आउने, मन्त्री नै १० जना हुने
रूससँग लडिरहेको युक्रेनलाई अमेरिकाले पौने नील दिने
+ 2
१५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिनेछ : श्रममन्त्री
भ्युज बढाउन नकारात्मक असर पार्ने दृश्यहरु प्रत्यक्ष प्रशारण नगरौंः नेपाल प्रहरी
+ 1
एमाले अध्यक्ष ओली अस्वस्थ
जसपा प्रवेश गर्दै माओवादी नेता शर्मा
मन्त्रीको जिम्मेवारी पाएको तेस्रो दिनमै राजीनामा
+ 3
लुम्बिनी सत्ता गठबन्धनमा विवाद चर्कियो, जसपाका मन्त्रीले दिए राजीनामा, सरकार संकटमा
+ 2
मदन भण्डारीको शवमा जल चढाएको भोलिपल्ट जब विद्यादेवीका हातबाट गन्ध आयो
+ 2
दुर्गा प्रसाईंको प्रवेश, ऐन महरलाई कारबाही र फुकुवाबारे एमालेभित्र उठेको प्रश्न
+ 1
सस्तोमा जग्गा किन्दै, दसौं गुणा महँगोमा हाइड्रोलाई भिडाउँदै
+ 4
कोभिड संक्रमण हावाबाट फैलिएको प्रमाणित
समस्याग्रस्त २० सहकारीको खुल्यो यस्तो रहस्य
+ 2
एम्बुलेन्स किन्ने उद्देश्यले म्याग्दीमा महायज्ञ
+ 3
इलाम दौडाहामा शीर्ष नेता
+ 4
कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ
+ 1
गहुँ खेतको आगो फैलँदा कपिलवस्तुको पकडीमा ४० घर जलेर नष्ट
+ 3
दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार
+ 1

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८१ वैशाख | Apr/May 2024
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    Ratopati
    रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड
    काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा रासायनिक मल खरिदका लागि सम्झौता हुनुपर्ने सरोकारवालाले
    Ukaalo
    पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको ठेक्का अवधि सकिँदा प्रगति ४० प्रतिशत
    ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।
    Lokaantar
    समीकरण फेरिएको २ महिना नबित्दै 'ट्विस्ट'को संकेत : कांग्रेस–एमाले सरकार बनाउन कसरत !
    फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ ।नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ सत्ता समीकरणको कसरत चलिरहेको दाबी गरेको छ । कुनै नाटकीय परिवर्तन नभए आगामी बजेट आसपास नेपाली कांग्रेस र नेकपा एमा...
    Gorkhapatra
    व्यक्तिगत लगानीमा कोतघर पुनः निर्माण
    पुतलीबजार नगरपालिका-९ कोल्मामा रहेको कोल्मा कोतघरको पुनः निर्माण गरिएको छ । कोतघरको तनहुँ शुक्लागण्डकी ११ निवासी देव बहादुर गुरुङ र बबिता गुरुङले ३१ लाख ६५ हजार रुपियाँमा पुनर्निर्माण गर्नुभएको हो ।
    BBC News | नेपाली
    के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छ
    शौचालयमा के कारखानाबाट उत्पादन गरिने 'टोइलट पेपर' को सट्टामा बोटविरुवाको पात प्रयोग गर्न सकिन्छ? विज्ञहरू त्यस्तो सम्भावना भएको औँल्याउँछन्।
    Ratopati
    कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
    रुपन्देही । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि
    Baahrakhari
    मलेसियन आकाशमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु
    क्लालालम्पुर । रोयल मलेसियन नाभी परेडका क्रममा दुई हेलिकोप्टर आकाशमा आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । मलेसियन सहर लुमुटमा मंगलबार भएको सो दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको हो । रोयल मलेसियन नाभीले उनीहरूको पहिचान खुलाउनका लागि स्थानीय अस्पतालमा लगिएको छ । दुर्घटनाको कारण पत्ता लगाउनका लागि छानबिन समिति...
    Ratopati
    कतारका राजा काठमाडौँमा अवतरण
    कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
    Nepal Views
    प्रधानमन्त्रीलाई झलनाथको सुझाव- वर्तमान समीकरणलाई सुदृढ गरौँ
    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
    Setopati
    सर्वोच्चलाई रञ्जिताको जवाफ– हत्या मुद्दामा दोषी ठहर भएकाले रेशम पार्टी सदस्य हुन समेत अयोग्य छन्
    निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो। त्यस्तै चौधरी आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि स्वीकार गरेको थिएन।
    Ratopati
    जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि बीपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
    काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको माग अनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेको दिन
    Nepal Samacharpatra
    रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी
    इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्दा भन्दा पनि केन्द्रीय मुद्दाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ ।
    Baahrakhari
    कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
    नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरलाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ ।
    Baahrakhari
    रविको प्रश्न– आफ्नै नेता थुन्नेले मलाई छोड्लान् र ?
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै नेता थुन्नेले आफूलाई समेत नछोड्ने बताएका छन् ।मंगलबार इलामको चुलाचुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको प्रसंग निकाल्दै आफूलाई पनि नछाड्ने बताएका हुन् ।
    Annapurna Post
    चीनमा पुलमा पानीजहाज ठोक्किएर चार जना बेपत्ता
    दक्षिण चीनको गुआङडोङ प्रान्तको फोसान सहरमा सोमबार राति एउटा पानीजहाज पुलसँग ठोक्किंदा चार जना बेपत्ता भएका सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ।

    साहित्य / ब्लग

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 133.09
    • 133.69
    • European Euro
    • 141.57
    • 142.21
    • UK Pound Sterling
    • 163.93
    • 164.67
    • Swiss Franc
    • 145.95
    • 146.61
    • Australian dollar
    • 85.64
    • 86.03
    • Canadian dollar
    • 96.99
    • 97.43
    • Singapore dollar
    • 97.65
    • 98.09
    • Japanese Yen(10)
    • 8.6
    • 8.64
    • Chinese renminbi (Yuan)
    • 18.37
    • 18.46
    • Saudi Arabian riyal
    • 35.48
    • 35.64
    • Qatari riyal
    • 36.49
    • 36.65
    • Thai baht
    • 3.59
    • 3.61
    • UAE Dirham
    • 36.24
    • 36.4
    • Malaysian ringgit
    • 27.85
    • 27.98
    • Korean Won (100)
    • 9.64
    • 9.68
    • Swedish Krone
    • 12.2
    • 12.26
    • Danish Krone
    • 18.97
    • 19.06
    • Hong Kong dollar
    • 16.98
    • 17.06
    • Kuwaity Dinar
    • 431.81
    • 433.76
    • Bahrain Dinar
    • 353.01
    • 354.6

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.